इन्टरभेन्सनल रेडियोलोजी सुरक्षित उपचार विधि हो?
विशेष तालिमप्राप्त इन्टरभेन्सनल रेडियोलोजिस्टद्वारा आधुनिक इमेजिङ प्रविधिको सहायताले गरिने यी उपचारहरू सुरक्षित, प्रभावकारी र बिरामीको अवस्थाअनुसार योजना बनाएर गरिन्छ।
उपचार सुरु गर्नु अघि यसको फाइदा, सम्भावित जोखिम तथा उपयुक्त विकल्पबारे आफ्नो विशेषज्ञ चिकित्सकसँग खुला रूपमा परामर्श गर्नुहोस्।
🌐 www.nsvir.com
#nsvir #VascularInterventionalRadiology #nepalmedicalcommunity #interventionalradiologist #PatientSafety #ImageGuidedTreatment